Tel No. (+977) 1 6200910, Fax No. (+977) 1 4433677, Post Box:5564 Email: rastravadisakti@gmail.com

ARPP is a National political party that aims to transform Nepal from a poor country to a rich and prosperous nation, confident of its tradition and culture while being able to interact and absorb modern technology for the welfare of all citizen.We consider this goal to be the priority of our party.We are a progressive conservative party. We believe in the fusion of humanistic values of our great civilization and culture with modern science and technology to build Nepal proud of its past heritage and confident of its future potential as a peace loving and a prosperous nation.

हाम्रा लक्षहरू

१ सबै धर्मको सम्मान तथा सनातन हिन्दु राष्ट्र नेपालको पहिचान
२ संबैधानिक राजसंस्थाको देशमा उपस्थिति
३ भ्रष्टाचार बिरुद्ध हरेक तहमा कठोर संघर्ष
४ कृषकलाई अनुदान, युवा रोजगारी तथा गाँस, बास, कपास र शिक्षा स्वास्थ्यको सुनिस्चितता

केन्द्रिय कार्य सम्पादन समिति

डा. श्री प्रकाशचन्द्र लोहनी
अध्यक्ष
वरिष्ठ उपाध्यक्ष , श्री गणेश शेरचन
सदस्य
उपाध्यक्ष,श्री तारानाथ लुइटेल
सदस्य
उपाध्यक्ष, श्री ऋषिबाबु परियार
सदस्य
उपाध्यक्ष, श्री मिन बहादुर कुवर
सदस्य
उपाध्यक्ष,श्री बृजलाल प्रसाद यादव
सदस्य
उपाध्यक्ष, प्रा.डा. श्री सुषमा आचार्य
सदस्य
महामन्त्री, श्री श्याम तिमल्सिना
सदस्य
महामन्त्री,श्री भरतजंग उप्रेती
सदस्य सचिव
महामन्त्री,श्री रामप्रताप साह (भोला)
सदस्य
महामन्त्री,श्री तिर्थ प्रसाद श्रेष्ठ
सदस्य
महामन्त्री, श्री केशवराज श्रेष्ठ
सदस्य
केन्द्रिय सदस्य, श्री झनक प्याकुरेल
सदस्य
केन्द्रिय सदस्य, श्री सोनेलाल यादव
सदस्य
केन्द्रिय सदस्य, श्री कईया चौधरी
सदस्य
केन्द्रिय सदस्य, श्री तेज खरेल
सदस्य
केन्द्रिय विवरण हेर्न यहाँ Click गर्नुहोस

हाम्रा प्रतिवद्धताहरू


प्रजातान्त्रिक समावेसी राष्ट्रवाद

समावेसी प्रजातान्त्रिक दर्शनमा अडेको राष्ट्रियता अर्थात (समावेसी प्रजातान्त्रिक राष्ट्रवाद) ।

प्रगतिशील उदारवादमा अडेको संपन्नता

अवसरको समानता सामाजिक न्याय, लैङ्गिक समानता र प्रगतिशील उदारवादको जगमा मेचिदेखि महाकाली र हिमाल देखि तराई मधेससम्म बस्ने सबै नेपालीको आर्थिक संपन्नता ।

धर्म

हिन्दु, बौद्ध, किराँत, इस्लाम लगायत अन्य धर्महरुको सम्मान गर्दै नेपालको पहिचान सर्बधर्मा हिन्दु राष्ट्र कायम गर्ने ।

सुशासनको प्रत्याभूती

आर्थिक अनुशासनहीनता लुटतन्त्र भागवण्डातन्त्र भ्रष्टाचार र वर्तमानमा कायम रहेको “दलीय जमिन्दारी” संस्कारबाट मुक्त समाजको निर्माण तथा सुशासनको प्रत्याभूति ।

संतुलन र स्वाभिमानमा अडेको परराष्ट्र नीति

आपसी हित संतुलन र राष्ट्रिय स्वाभिमानमा अडेको असंलग्न परराष्ट्र नीति

राष्ट्रिय चरित्र भएको संबैधानिक राजसंस्था

राष्ट्रिय एकताको पक्षमा राष्ट्रिय चरित्र भएको संबैधानिक राजसंस्था

संगठनात्मक स्वरुप :

(ख) गाउँ तथा नगर तह

  • गाउँ ÷नगर परिषद
  • गाउँ÷नगरकार्य समिति



(ग) निर्वाचन क्षेत्र तह

  • क्षेत्रीय परिषद
  • क्षेत्रीयकार्य समिति



(घ) जिल्ला तह

(ङ) प्रदेश तह

  • प्रदेश परिषद
  • प्रादेशिक कार्य समिति

(च) केन्द्रीय तह

  • केन्द्रीय महाधिवेशन
  • केन्द्रीय परिषद
  • केन्द्रिय भेला
  • केन्द्रीय कार्य समिति
  • अन्य समितिहरु
  • अन्य विभागहरु
  • पार्टीका भातृ/जनवर्गिय संगठनहरु

कार्यक्रमहरू

जिल्ला गठन कार्यकर्म

ताजा गतिविधिहरू

अध्यक्ष